पत्नीको उपचार गर्न मुम्बइ पुगेका प्रचण्ड आज स्वदेश फर्कंदै | Khabarhub Khabarhub

पत्नीको उपचार गर्न मुम्बइ पुगेका प्रचण्ड आज स्वदेश फर्कंदै


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पत्नी सीता दाहालको उपचार गर्न भारतको मुम्बइ पुगेका नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन् ।

उनी साँझ काठमाडौँ आइपुग्ने प्रचण्डको सचिवालयले जनाएको छ । उनी पुस २० मा पत्नी सीताको उपचारका लागि मुम्बइ गएका थिए । आज उनी पत्नीसहित स्वदेश फर्कन लागेका हुन् ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ११ : ०८ बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ ४ गते बुधबार। भाद्र

आज २०८२ साल भदौ ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ४ गते बुधबार। भाद्र

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव

आठ महिनामा जापानीज इन्सेफलाइटिस्‌बाट ६३ सङ्क्रमित, ११ जनाको मृत्यु

काठमाडौँ – जापानीज इन्सेफलाइटिस्‌बाट सन् २०२५ को हालसम्म ११ जनाको