ताप्लेजुङ केन्द्र भएर ५.४ रेक्टर स्केलको भूकम्प « Khabarhub

ताप्लेजुङ केन्द्र भएर ५.४ रेक्टर स्केलको भूकम्प


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ताप्लेजुङको फक्ताङलुङ–७ ओलाङचुङगोला केन्द्र भएर  भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ७:३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प गएको क्षेत्र नेपालको ओलाङचुङगोला र चीनको सीमामा पर्दछ ।

भूकम्पको धक्का ताप्लेजुङसहित पूर्वका विभिन्न जिल्लामा गरिएको थियो ।

भूकम्पबाट अहिलेसम्क के कति क्षति भयो या भएन भन्ने विवरण नआएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  १० : १५ बजे

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन चिसो

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको