राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शीतल निवासमा भेटवार्ता भएको छ ।

निर्वाचन आयोगको कार्यालय पुगेर निर्वाचनको तयारी जारी राख्न निर्देशन दिएलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् ।

राष्ट्रपतिका सूचना तथा सञ्चार विज्ञ सल्लाहकार टीका ढकालले राष्ट्रपति र प्रधानमन्त्रीबीच नियमित भेटघाट भएको जानकारी दिए ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ४ : १७ बजे

कृष्णसार हेर्न जाऊँ खैरापुर (तस्बिरहरू)

काठमाडौं– दुर्लभ वन्यजन्तुमा सूचीकृत जनावर कृष्णसार अवलोकन गर्न आन्तरिक र

आम्दा अस्पताल : दश वर्षमा ९ लाख बढीलाई स्वास्थ्य सेवा

लुम्बिनी– बुटवलमा सञ्चालित सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पतालले एक

प्रचण्डसँगै मिल्न पुगे गोपाल किराती : नयाँ पार्टीमा समाहित हुने

काठमाडौं – राजनीतिक संकटबीच माओवादी केन्द्र र देशभक्त समाजवादी मोर्चाबीच

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।‍  

देउसी–भैलोबाट सङ्कलित रकम सामाजिक काममा

भोजपुर– भोजपुरका एक युवाहरूको समूहले देखाएको सामाजिक जागरण र समर्पण