प्रहरी प्रधान कार्यालयद्वारा ७ एसपीको सरुवा १६ को पदस्थापन (सूचीसहित) « Khabarhub

प्रहरी प्रधान कार्यालयद्वारा ७ एसपीको सरुवा १६ को पदस्थापन (सूचीसहित)


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–प्रहरी प्रधानकार्यालयले माघ २७ गतेको निर्णय अनुसार सात जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ ।

त्यसैगरी १६ एसपीको पदस्थापन गरिएको छ ।

यसैगरी ६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को पनि सरुवा गरेको छ ।

प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले मंगलबार साँझ विज्ञप्ति जारी सरुवा र पदस्थापनबारे जानकारी दिएको हो ।

सरुवा भएका एसपीहरुको सूची

पदस्थापन गरिएकाहरुको सूची

सरुवा डीएसपीको सूची

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ९ : २० बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग