चुट्किला : मेरो जन्मदिन « Khabarhub

चुट्किला : मेरो जन्मदिन


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक वर्ष झैँ यस वर्ष पनि डीभी नपरेपछि चलाखचन्द्रे बिहे गर्ने सोच बनाइ केटी हेर्न गएछ ।

अनि केटीको बाउले सोधेछ— तपाईं कत्तिको डिंक्स गर्नु हुन्छ ?

चलाखचन्द्रे— धेरै होइन वर्षमा दुई पल्ट मात्र ।

यो कलियुगमा पनि यस्तो केटा पाए भन्दै केटीको बाउ एकदम खुसी भएछ । अनि उत्साहित हुँदै सोधेछ— कहिले कहिले ?

चलाखचन्द्रे नम्र हुँदै जवाफ दिएछ— एक दिन मेरो जन्मदिनमा र अर्को दिन जन्म दिन नभएको दिन……

साभार हँसाउने चुट्किलापुस्तकबाट

 

 

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ५ : ४२ बजे

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

मस्को – रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण

जाँचबुझ आयोगको प्रतिवेदन : न्यायालय राजनीतिक चंगुलमा फस्यो

काठमाडौं– पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले न्यायालय राजनीतिक चंगुलमा

बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्ने पहल गर्ने

लण्डन – बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

कामठाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको

सडक विस्तारका क्रममा पहिरो खस्दा दुई जनाको मृत्यु

नुवाकोट – नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारका क्रममा खसेको