युवकको विभत्स हत्या « Khabarhub

युवकको विभत्स हत्या


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको निजगढ नगरपालिका–९ मा एक युवकको विभत्स हत्या भएको छ ।

बुद्धचोक नजिकै घरमा एक्लै रहेका १८ वर्षीय रोहित शर्माको विभत्स अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

कार्यालय प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) गौतम मिश्रका अनुसार ती युवकको धारिलो हतियार प्रयोग गरि हत्या भएको हुन सक्ने आशंका गरिएको छ । घटनाको अनुसन्धान जारी छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ८ : १५ बजे

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी