जसपा संसदीय दलको बैठक आज « Khabarhub

जसपा संसदीय दलको बैठक आज


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टी(जसपा)को संसदीय दलको बैठक आज दिउँसो बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकमा विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्दै  संसदमा कसरी अघि बढ्ने भन्नेबारे निर्क्यौल गर्ने नेता लक्ष्मणलाल कर्णले बताए ।

सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन सरकारमा रूपान्तरण भएको सरकारका बारेमा पनि आजको बैठकमा धारणा तय हुने उनले जानकारी दिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ९ : २० बजे

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

मस्को – रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण

जाँचबुझ आयोगको प्रतिवेदन : न्यायालय राजनीतिक चंगुलमा फस्यो

काठमाडौं– पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले न्यायालय राजनीतिक चंगुलमा

बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्ने पहल गर्ने

लण्डन – बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

कामठाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको

सडक विस्तारका क्रममा पहिरो खस्दा दुई जनाको मृत्यु

नुवाकोट – नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारका क्रममा खसेको