रघुजी पन्तविरूद्ध कोमल वलीले दायर गरिन् गाली बेइज्जती मुद्दा « Khabarhub

रघुजी पन्तविरूद्ध कोमल वलीले दायर गरिन् गाली बेइज्जती मुद्दा


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय सभासदस्य कोमल वलीले रघुजी पन्तविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेकी छन् ।

वलीले पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेकी हुन् ।

नेता रघुजी पन्तले दिएको अभिव्यक्तिले कारण आफ्नो चरित्र हत्या भएकोले उनलाई कानूनी दायरामा ल्याउन वलीले माग गरेकी छन् ।

पन्तले २०७७ फागुन १५ गते काठमाडौको सामाखुसीस्थित ग्लोवल क्याफेमा पूर्वएमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ‘पिँडुला देखाएर’  वली सांसद भएको टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १२ : ४२ बजे

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित