शेयर बजार नेप्सेमा दोहोरो अंकको गिरावट « Khabarhub

शेयर बजार नेप्सेमा दोहोरो अंकको गिरावट


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आइतबार २१.५८ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज पनि दोहोरो अंकले घटेको छ।

मंगलबार परिसूचक २३.२२ अंकले घटेर २४६१.६८ अंकमा कायम भएको छ। आज २१० वटा कम्पनीको १ करोड २४ लाख ८२ हजार कित्ता सेयर ५२ हजार ५९१ पटक खरिद बिक्री हुँदा ४ अर्ब ७५ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज होटल तथा पर्यटन र जलविद्युत समुह क्रमशः ६८.११ अंक र ३६.३९ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक रातो देखिएको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ४ : ४० बजे

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष