प्रधानमन्त्री कप महिला भलिबलको उपाधि एपीएफलाई « Khabarhub

प्रधानमन्त्री कप महिला भलिबलको उपाधि एपीएफलाई


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभागीय टिम एपीएफ क्लबले सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

मंगलबार साविक विजेता नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि उचालेको हो।

नेपालगन्जस्थित रंगशाला परिसरमा भएको फाइनलमा एपीएफले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्न सफल भयो । एपिएफले उपाधि जित्ने क्रममा अपराजित रहँदै १२ अंक जोड्यो । उविजेता बनेको पुलिसले ८ अंक बनायो ।

पहिलो सेट २५–२२, दोस्रो २५–२१ र तेस्रो सेटमा एपिएफले पुलिसलाई २५–१९ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १० : १५ बजे

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको

आजका समाचार : सुरुङबाट उद्धार तत्काल असम्भव, प्रधानमन्त्री पनि पछि हटे, कांग्रेस देउवा समूह महाधिवेशनतिर !

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ

रसुवागढी हाइड्रोको टनेलमा २७५ मिटरसम्म पुगेर खोजी, उद्धार प्रयास जारी

काठमाडौं – बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई