प्रिज्मी–प्रिन्सासँग सुधीर र पलको ठुम्का « Khabarhub

प्रिज्मी–प्रिन्सासँग सुधीर र पलको ठुम्का


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक सुरेन चन्द र गायिका विशाखा शाहीको स्वरमा रहेको गीत ‘कस्तो सुहाको फुली’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा सिएल शर्माको शब्द तथा संगीत र साहस शाक्यको एरेन्ज छ ।

शान थापा निर्देशित भिडियोमा पल शाह, सुधीर श्रेष्ठ तथा जम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडा फिचर्ड छन् ।

भिडियोमा राजीव समरको कोरियोग्राफी, सुप्रिम पराजुलीको सम्पादन तथा रंग संयोजन र अर्जुन तिवारीको छायांकन छ ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  २ : १० बजे

देउवा पक्षको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा