वर्ल्डलिंकको ‘हर्षको नयाँ वर्ष’ « Khabarhub

वर्ल्डलिंकको ‘हर्षको नयाँ वर्ष’


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वर्ल्डलिंक कम्युनिकेसन्सले नयाँ वर्ष लक्षित ‘हर्षको नयाँ वर्ष’ योजना ल्याएको छ ।

यो योजनमा ग्राहकले १२ महिनाका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेजमा ६२ प्रतिशतसम्म छुट पाउनेछन् ।

यी प्याकेजमा एक वर्ष नेट टीभीको सेवा नि:शुल्क रहेको कम्पनीले जानकारी दिएको छ ।

यसमा तीन महिना नेट टीभी प्राइम प्याकेज, डुएल ब्यान्ड राउटर, जडान, वायरिङ, युट्युब र अन्य सामग्रीको सुविधालगायत सेटअप बक्स नि:शुल्क रहने कम्पनीले बताएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ३ : ०४ बजे

चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी

चितवन– चितवन कारागार कार्यालय चितवन बिरामी कैदीबन्दीको पहिलो रोजाइमा पर्दै

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

म्याग्दी– मालिका गाउँपालिका–७ प्रभुचेला ‘योगध्यान केन्द्र’का रूपमा विकास भएको छ

तीनवटा सवारीसाधन ठोक्किँदा १२ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकआपसमा

एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा

इलामको सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

इलाम– सूर्योदय नगरपालिकामा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरुआत गरिएको