पत्रकार महासंघ चुनाव : कुन जिल्लामा कुन संगठनले जित्यो ? | Khabarhub Khabarhub

पत्रकार महासंघ चुनाव : कुन जिल्लामा कुन संगठनले जित्यो ?


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पत्रकार महासंघको चैत २५ गते सम्पन्न जिल्ला, प्रदेश र केन्द्रीय तहको मतपरिणाम आउने क्रम जारी छ ।

केही जिल्लाहरुको अन्तिम मत परिणाम आइसकेको छ भने केही जिल्लाहरुको परिणाम आउने क्रम जारी छ ।

नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियन, नेकपा माओवादी केन्द्रनिकट प्रेस संगठन, नेकपा एमाले (माधव पक्ष) निकट प्रेस चौतारी र राष्ट्रिय जनमोर्चा निकट प्रगतिशील पत्रकार संघबीच गठनबन्धन भएको थियो ।

त्यस्तै नेकपा एमालेनिकट प्रेस चौतारी नेपाल, जनता समाजवादी पार्टीनिकट प्रेस मञ्च नेपाल र राप्रपा निकट मिडिया नेपालबीच गठबन्धन भएको थियो ।

अधिकाशं जिल्ला शाखामा युनियन–संगठन गठबन्धनका उम्मेदवारहरुले जित हासिल गरेका छन् । हालसम्म प्राप्त परिणाम अनुसार विभिन्न जिल्लाको नेतृत्व निम्न संगठनहरुले प्राप्त गरेका छन्।

प्रेस युनियनले अध्यक्ष जितेका जिल्लाहरु

१. ताप्लेजुङ- आनन्द गौतम

२. पाँचथर- गिरिराज बास्कोटा

३. इलाम- विप्लव भट्टराई

४. झापा- एकराज गिरी

५. संखुवासभा- इन्द्र गिरी

६. धनकुटा- नगेन्द्र राई

७. तेह्रथुम- अमृत बास्तोला

८. खोटाङ- दिलिप खत्री

९. सप्तरी- श्रवण देव

१० सर्लाही- टंक क्षेत्री

११. महोत्तरी- कमलेश मण्डल

१२. रामेछाप- बद्री घिमिरे ‘नयाँघरे’

१३. दोलखा- दिपशंकर चौलागाई

१४. काभ्रे- बद्री तिमिल्सिना

१५. मकवानपुर- मणिराज गौतम

१६. चितवन- नारायण अधिकारी

१७ कास्की- विमला भण्डारी

१८ बागलुङ- नरेश कँडेल

१९ स्याङ्जा- श्रीकृष्ण सिग्देल

२० गोरखा- नरहरी सापकोटा

२१ लमजुङ- परमेश्वर अधिकारी

२२ मनाङ – नविन लामिछाने

२३ नवलपुर- विरेन्द्र पराजुली

२४ रुपन्देही- रामराज पोखरेल

२५ कपिलवस्तु- किरणमान ब्रर्जाचार्य

२६ प्युठान- सञ्जय रिजाल

२७ बर्दिया- यादव आचार्य

२८ बाँके- दामोदर भण्डारी

२९ कैलाली- हिमाल जोशी

३० कन्चनपुर- माधव धामी

३१ डोटी- मोहन शाही

३२ अछाम- खम्ब खत्री

३३ बझाङ- शैलेन्द्र रोकाय

३४ बाजुरा- छक्क मल्ल

३५. रुकुम पूर्व- लक्ष्मण केसी

३६. सुर्खेत- ललित बसेल

३७. जाजरकोट- बालकुमार शर्मा

३८. सल्यान- नवीन पौडेल

३९. मुगु- नृपेन्द्र मल्ल

४०. हुम्ला- राजन रावत

४१.भक्तपुर- जगत प्रजापति

४२. बारा- रेशम तिवारी

४३. पश्चिम नवलपरासी- हरि शर्मा

प्रेस संगठनले अध्यक्ष जितेका जिल्लाहरु

१. धनुषा- मनिका झा

२. रसुवा- केशव पौडेल

३. सिन्धुपाल्चोक- जीवन श्रेष्ठ

४. ललितपुर- सागर न्यौपाने

५. काठमाडौं- सूर्य सुवेदी

६. पाल्पा- रेखिराम राना

७. अर्घाखाँची- अशोक खनाल

८. रोल्पा- नविन लोचनमगर

९. सुनसरी- जनकऋषि राई

१०. जुम्ला- नेत्रबहादुर शाही

प्रेस चौतारी नेपालले अध्यक्ष जितेका जिल्लाहरु

१. मोरङ- सञ्जीव शर्मा

२. सोलुखुम्बु – नुतन श्रेष्ठ

३. उदयपुर – भरत खड्का

४. सिन्धुली – कृष्णहरी घिमिरे

५. धादिङ – रामराज शर्मा

६. पर्वत- सन्तोष थापा

७. म्याग्दी- प्रकाश पौडेल

८. पर्सा- अनुप तिवारी

९. दाङ- दुर्गालाल केसी

१०. दार्चुला- कृष्णसिंह धामी

११. कालीकोट- भरतराज विष्ट

१२. डोल्पा- सरोज थापा

प्रेस चौतारी (माधव समूह) ले जिल्ला अध्यक्ष जितेका जिल्लाहरु

१. भोजपुर- एक्सन राई

२. मुस्ताङ- सुन्दर थकाली

३.गुल्मी- टोपलाल अर्याल

४.रौतहट- प्रेमचन्द्र झा

५. डडेलधुरा- हिक्मत सिंह

६ दैलेख- यज्ञबहादुर थापा

प्रेस मञ्च नेपालले अध्यक्ष जितेका जिल्लाहरु

१. ओखलढुंगा- ल्हाक्पा शेर्पा

२. तनहु – उज्ज्वल पौडेल

३. सिराहा- मनोज बैनैता

 

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  २ : ५८ बजे

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट ३७ जना फरार कैदी पक्राउ

काठमाडौं– जिल्ला प्रहरी कार्यालय काभ्रेले विभिन्न कारागारबाट फरार भएका ३७

अस्थायी रूपमा सेवा दिँदै नेपालगञ्जका क्षतिग्रस्त कार्यालय

नेपालगञ्ज– आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका यहाँका कार्यालयमध्ये केहीले अस्थायी

कार्कीलाई बधाई दिँदै उद्योग सङ्गठन मोरङले भन्यो – लुटपाट, आगजनी तथा विध्वंसमा सङ्लग्नलाई दण्डित गरियोस्‌

काठमाडौँ – पूर्वका उद्योगीहरूको छाता संस्था उद्योग सङ्गठन मोरङले नवनियुक्त

जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

चितवन– कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा

पाँच दिनपछि खुल्यो गड्डाचौकी नाका

दोधारा चाँदनी– नेपालमा ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका पाँच