प्रेस स्वतन्त्रतामाथि प्रहार गर्ने षड्यन्त्र रोकौँ : अनलाइन पत्रकार संघ « Khabarhub

प्रेस स्वतन्त्रतामाथि प्रहार गर्ने षड्यन्त्र रोकौँ : अनलाइन पत्रकार संघ


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अनलाइन पत्रकार संघले विवादित सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेश गर्ने प्रयासप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले शुक्रबार विज्ञप्ति जारी गर्दै संसदमा रहेका दलहरुबीच तीव्र ध्रुविकरण र मतभेद भएको अवस्थामा विधेयक पेश गर्ने प्रयासप्रित ध्यानाकर्षण भएको जनाएको हो ।

स‌ंघका सचिव डिल्लीप्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्माणको चरणमै तीव्र मतभेद रहेको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता विरोधी प्रावधानहरु रहेको विधेयकमा रहेका वाक तथा प्रेस स्तन्त्रता विरोधी प्रावधान शंसोधन नभई यो विधेयक स्वीकार गर्न नसकिने जानकारी गराउन चाहन्छौँ ।’

अनेक वहानामा प्रेस तथा वाक स्वतन्त्रतामाथि प्रहार गर्ने सरकारको षड्यन्त्र असफल बनाउन संघले सरोकारवाला निकाय र प्रतिनिधिसभाका सांसदहरुलाई आह्वान गरेको छ ।

यस्तो छ विज्ञप्ति

 

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ९ : १८ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले