काठमाडौँ उपत्यकामा मात्रै ४१ सय ९८ कोरोना संक्रमित थपिए | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा मात्रै ४१ सय ९८ कोरोना संक्रमित थपिए


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४१ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् । जसअनुसार
काठमाडौंमा ३१ सय ६१ जना, भक्तपुरमा ५०४ र ललितपुरमा ५३३ जना संक्रमित पुष्टि भएको छ ।

योसहित नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार १८ हजार ७८७ जनाको पीसीआर परीक्षण गरिएकोमा ८ हजार ७७७ जना कोरोना पुष्टि भएको छ भने र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जना गरी ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ४ : ५५ बजे

२७ अंकले घट्यो नेप्से, २१३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.६४ अंकले घटेको छ

जनार्दनको अभियानमा उपस्थित भइनन् बहिनी नारायणी शर्मा

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले मंगलबार गरेको पत्रकार

जर्मनीको ‘माइक्रोफोन कूटनीति’ प्रति चिनियाँ विदेशमन्त्री वाङ यी असन्तुष्ट

बैइजिङ- चीनका शीर्ष कूटनीतिज्ञ तथा विदेशमन्त्री वाङ यीले आफ्ना जर्मन

घरसँगै नागरिकता जलेपछि पूर्वराष्ट्रपति भण्डारीले लिइन् प्रतिलिपि

काठमाडौं-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नागरिकताको

क्षमा पूजा गरेर गहना पोखरी पुनः निर्माण गरिँदै (तस्बिरहरू)

काठमाडौं– क्षमा पूजा गरेर नरः दे (हाँडीगाउँ) मा रहेको गहनापोखरी