विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड २५ लाख ३७ हजारभन्दा बढी « Khabarhub

विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड २५ लाख ३७ हजारभन्दा बढी

८५ हजार ९२८ जनाको स्वास्थ्य अवस्था गम्भीर


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ४७ लाख ३८ हजार ७६२ पुगेको छ ।

बितेको २४ घण्टामा विश्वमा ३ लाख ५९ हजार १२७ जना संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ ।

सोही अवधिमा १० हजार १६४ जना संक्रमितको मृत्यु भएको छ । अहिले विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३७ लाख ६२ हजार ५७० पुगेको छ । अहिलेसम्म १५ करोड ८४ लाख ३८ हजार २६७ जनाले कोरोनालाई जितेका छन् ।

सक्रिय संक्रमित १ करोड २५ लाख ३७ हजार ९२५ जनाको विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचार भइरहेको छ ।

उपचाररत ८५ हजार ९२८ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा ३ करोड ४२ लाख ४२ हजार ८६६ जनामा संक्रमण फैलिएको छ । संक्रमित ६ लाख १३ हजार ५२ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै भारतमा २ करोड ९० लाख ८८ हजार १७६ जनामा संक्रमण भएको थियो । जसमध्ये ३ लाख ५३ हजार ५५७ जनाले ज्यान गुमाएका छन् । २ करोड ७४ लाख ९६ हजार १९८ जनाले कोरोनालाई जितेका छन् ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ७ : ५० बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको