पारसपुत्री पूर्णिका भन्छिन्– बुवाले देशको लागि ठूलो योगदान गर्नुभएको छ । « Khabarhub

पारसपुत्री पूर्णिका भन्छिन्– बुवाले देशको लागि ठूलो योगदान गर्नुभएको छ ।


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व युवराज पारस शाहकी छोरी पूर्णिका शाहको एउटा टिकटक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जिब्रो लर्बराउदै बोलेकी पूर्णिकाले भिडियोमा आफ्नो बुवा पारसका बारे धारणा राखेकी छन् ।

‘मेरो बुबाले देशको लागि ठूलो योगदान गर्नुभएको छ । यस्तो गरेको छ कि मेरो बाउले यो देशको लागि’, कम नेपाली बढी अंग्रेजी भाषामा बोलेकी उनले भनेकी छन्, ‘मेरो बुवा निश्चल हुनुहुन्छ ।’

पूर्णिकाले बुवाले राम्रो काममात्र नभई सबै कुरा खुलस्त देखाउने उल्लेख गरेकी छन् । ‘मेरो बुबाले राम्रो कुरामात्र नदेखाई सबै कुरा देखाउनुहुन्छ,’ उनले भनेकी छन् । उनले उक्त भिडियो हटाएकी छन् ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ११ : २० बजे

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी

प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर