महासेनानी खत्री सहायक रथीमा बढुवा « Khabarhub

महासेनानी खत्री सहायक रथीमा बढुवा


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाका महासेनानी (फुल कर्णेल) रवीन्द्र खत्री सहायक रथी (ब्रिगेडियर जर्नेल)मा बढुवा भएका छन् ।

सरकारले रक्षा मन्त्रालयको सिफारिसमा उनलाई सहायक रथीमा बढुवा गरेको हो । उनलाई अहिले संगठन निर्देशनालयमा पदस्थापन गरिएको छ ।

विदेशमा एनडीसी कोर्ष गरिरहेका खत्री लामो समय सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा बसेका व्यावसायिक र क्षमतावान अधिकृतका रुपमा चिनिन्छन् ।

गत जेठ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले महासेनानी रवीन्द्र खत्रीलाई रिक्त सहायक रथी र प्रमुख सेनानी मुनाल बस्नेतलाई रिक्त महामसेनानी पदमा बढुवा गरेको हो ।

सरकारले महासेनानीद्वय उत्तमकुमार विष्ट र सन्तोषराज पाण्डेको पदावधि थप गरको छ भने ५ जना सहायक रथीहरूको सरुवा गरेको छ ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ६ : ५५ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै