अनुशासन र आचरण विपरित कसुरमा कर्णेल चापागाईं सैनिक प्रहरीको नियन्त्रणमा « Khabarhub

अनुशासन र आचरण विपरित कसुरमा कर्णेल चापागाईं सैनिक प्रहरीको नियन्त्रणमा


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अनुशासन र आचरण विपरित कसुरमा नेपाली सेनाका कर्णेल चन्द्रप्रकाश चापागाईंलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अहिले कर्नेल चापागाईंलाई जंगी अड्डा स्थित सैनिक प्रहरीका हिरासतमा राखेर उनीमाथि छानविन गरिरहेको छ ।

नेपाली सेनाका सहायकरथी सन्तोष बल्लभ पौडेलका अनुसार अनुशासन र आचरण विपरितको कसुरमा कर्णेल चापागाईंमाथि छानविन भइरहेको छ

कर्णेल चापागाईंमाथि शान्ति सेनामा हुँदा अनियमितता गरेको आरोप छ । उनिमाथि सिंह दल गणबाट लेबनान मिसनमा रहेका बेला अनियमितता गरेको आरोप छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ११ : १५ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि