कायममुकायम प्रधानसेनापती प्रभुराम शर्माले सम्हाले कार्यभार « Khabarhub

कायममुकायम प्रधानसेनापती प्रभुराम शर्माले सम्हाले कार्यभार


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापा बिदामा बसेसँगै शर्माले आजदेखि कामु प्रधानसेनापतिको कार्यभार सम्हालेका हुन् ।

प्रधानसेनापती थापाको तीन वर्षको पदावधि भदौ २४ मा सकिँदैछ । उनले अनिवार्य अवकाश पाएका छन् ।

राष्ट्रपति विद्यादेवि भण्डारीले मन्त्रिपरिषदको  साउन १२ को सिफारिसअनुसार शर्मालाई साउन १७ गते  कामु प्रधानसेनापतिमा  नियुक्त गरेकी थिइन् । शर्माले आगामी भदौ २४ गते  नेपालको ४४औँ प्रधानसेनापतिको फुलि लगाउने छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ११ : १२ बजे

उपराष्ट्रपतिद्वारा बङ्गलादेशको नयाँ सरकारलाई शुभकामना, सहकार्य सुदृढ हुने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर

सभापतिको भूमिकामा फर्किँदै गगन, मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको

‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार’का लागि आवदेन खुला

काठमाडौं – राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कारका लागि आवेदन खुला

धावन मार्गमा विमान र एम्बुलेन्स ठोक्किँदा दुईजना पाइलटको मृत्यु

क्यानाडा– एयर क्यानाडाको जहाज विमानस्थलको रनवेमा दमकल र गाडीसँग ठोक्किँदा

निर्वाचन परिणामबारे आत्मसमीक्षा गर्न योगेश भट्टराईको आह्वान

काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले हालै सम्पन्न प्रतिनिधिसभा