जसपाले कारबाही गरेका तीन नेताको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार « Khabarhub

जसपाले कारबाही गरेका तीन नेताको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) को लुम्बिनी प्रदेशका तीन सांसदले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

जनता समाजवादी पार्टी (जसपा) ले निष्काशन गरेका तीन सांसदले आफूहरूमाथि पार्टीले गरेको कारबाही रोक्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

पार्टीको निर्देशनविपरीत जसपाका तीन जना सांसदहरु विजयबहादुर यादव, सन्तोकुमार पाण्डे र कल्पना पाण्डेले कारबाही रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

न्यायाधीश इश्वर खतिवडाको इजलाशले विपक्षीसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई भदौ ८ गते अदालतमा बोलाएको प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  २ : ४३ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट