बिहान–बेलुका सुत्ने बेलामा २ पटक मनतातो पानीसँग १ चम्चा महराखी त्यसमा शुद्ध धतुरोको बीउको धुलो थोरै मिलाई नियमित सेवन गर्नाले दम, खोकी कफको समस्याबाट मुक्ति मिल्दछ । धतुरोको पातमा शिलाजित मिलाएर पिसी तताएर सुन्निएको ठाउँ (अण्डकोष, पेट र शरीरका अन्य भाग) मा लेप गर्नाले तुरुन्तै आराम मिल्दछ । १/२ रति धतूरचूर्णको सेवन गर्नाले वा धतुरपत्ताको बिँडी पिउनाले दम, खोकी र श्वाश प्रश्वाससम्बन्धी समस्याको सफल उपचार हुन्छ ।
साभार– ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट
प्रतिक्रिया