पिसाब पोल्ने समस्या कम गर्ने घरेलु उपाय « Khabarhub

पिसाब पोल्ने समस्या कम गर्ने घरेलु उपाय


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढि हुने गर्दछ । यो समस्या बच्चा, वृद्ध सबैमा हुन सक्छ । यो समस्या केही दिनमा आफै ठिक हुन्छ भने कहिलेकाहीँ लामो समयसम्म पनि हुन सक्छ ।

पिसाब पोल्ने समस्या गर्मी मौसमा बढि हुन्छ । यस अलावा शरीरलाई आवश्यक पानीको मात्रा कम भएर वा लामो समय सम्म पिसाब रोक्नाले पनि पिसाब पोल्ने हुन सक्छ । यसका साथै मुत्र नलीको संक्रमण, मृर्गौलामा पत्थरी, शरीरमा पानीको कमी, अल्सर, गर्भवतीको समयमा स्नायु तथा ढाडको हड्डी क्षतिग्रस्त हुनु, मधुमेह, तथा मूत्रनली खुम्चिनु लगायतका कारणले पनि पिसाब पोल्न सक्छ ।

पिसाब पोल्ने समस्या कम गर्ने घरेलु उपायः
– प्रशस्त पानी वा झोलिलो पदार्थ पिउने ।
– दैनिक १ गिलास गाँजरको रस पिउने ।
– फोहोर शौचालयको प्रयोग नगर्ने ।
– बोटैमा पाकेको अर्गानिक फल खाने ।
– अमला, हर्रो बर्रो एक गिलास पानीमा भिजाइ बिहान–बिहान सेवन गर्ने ।
– मेथीको साग खाने
– अमिलो फलफूल जस्तै कागती, सुन्तला जस्ता फलफूल खाने ।
– सरसफाइमा विशेष ध्यान दिने ।
– कटन वा सुतिको कपडाको अण्डरवेयरको प्रयोग गर्ने । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ९ : १८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्