पुजासँग आकाशको ‘बिहे भा छैन’ « Khabarhub

पुजासँग आकाशको ‘बिहे भा छैन’


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायिका सिर्जु अधिकारी र गायक अर्जुन सुनामको स्वरमा रहेको गीत ‘बिहे भा छैन’ सार्वजनिक भएको छ । गीतमा एसपी सापकोटाको शब्द, हरि लम्सालको संगीत र सरोज श्रेष्ठको एरेञ्ज छ ।

भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पुजा शर्मा फिचर्ड छन् । डान्सिङ नम्बरको भिडियो संगम सिने आर्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोलाई हालसम्म दुई लाख बढीले हेरिसकेका छन् ।

डान्स क्लबमा खिचिएको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी र निर्देशन छ । पारस कायस्थको कन्सेप्टमा तयार भएको म्युजिक भिडियोमा छायांकन सुदीप बराल, सम्पादन अर्जुन बिसी र भिएफएक्स सत्यम राणाको रहेको छ ।

संगम बुक्स पब्लिकेशनको अध्यक्षसमेत रहेका गीतका सापकोटाले यसअघि ‘एकै घरका सन्तान हामी’, ‘हिजोसम्म नसोचेको जीवन पाएँ आज’, ‘सबको भलो कर्म गर्न पाए हुन्थ्यो’, ‘मान्छेबाट मान्छे निचा’ जस्ता गीतहरु बजारमा ल्याइसकेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  २ : ३१ बजे

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुपक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको

किमाथांका अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

किमाथांका– किमाथांका अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई १८ करोड बढी मुआब्जा