आजसम्म ४ लाख २२ हजार मानिस काठमाडौँबाट बाहिरिए | Khabarhub Khabarhub

आजसम्म ४ लाख २२ हजार मानिस काठमाडौँबाट बाहिरिए


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दशैँ शुरुभएसँगै देशभर चहलपहल बढेको छ । दशैँ मनाउन विदेश गएका नेपालीहरु स्वदेश फर्किरहेका छन् ।

यसैबीच हालसम्म दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट ४ लाख २२ हजार जना बाहिरिएका छन् । गएको असोज ११ गतेदेखि दशैँको लागि अग्रिम टिकट बुकिङ शुरु भएको थियो ।

अग्रिम टिकट शुरु भएदेखि शनिबार १० बजेसम्म ६७ हजार १ सय १२ वटा सार्वजनिक गाडीबाट ४ लाख २२ हजार जनाले काठमाडौँ छोडेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले बताए ।

हाल दशैँको लागि लुगा किन्नेहरुको भिड पनि बजारमा बढिरहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ७ : ३४ बजे

सिमसार क्षेत्रको अतिक्रमणले कछुवा जोखिममा

मोरङ– सिमसार क्षेत्रको अतिक्रमणले कछुवा उच्च जोखिममा परेका छन् ।

बेको एसीको निःशुल्क सेवा शिविर २०२५

काठमाडौं- चौधरी ग्रुप अन्तर्गत रहेको बेको ब्रान्डले निःशुल्क ‘एसी सेवा

फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो पक्राउ

 काठमाडौं– फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टेलाई प्रहरीले पक्राउ गरेको छ।

पर्वतमा यसवर्ष आलु उत्पादन वृद्धि हुने अनुमान

पर्वत– आलु खेतीको क्षेत्रफल विस्तारसँगै अनुकूल मौसमका कारण यस वर्ष

सवारीसाधनको विद्युतीय अभिलेख राखिँदै

बागमती– यातायात सेवा कार्यालय हेटौँडा मकवानपुरले सवारीसाधनको विद्युतीय अभिलेख  (डिजिटाइजेसन)