कमेडी फ्लेभरको ‘राधा पियारी’ « Khabarhub

कमेडी फ्लेभरको ‘राधा पियारी’


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संगीतकार वसन्त सापकोटा र गायिका मेलिना राईको स्वरमा रहेको ‘राधा पियारी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा अमेरिका निवासी गोपाल लोहारको शब्द तथा वसन्तकै संगीत छ ।

काजी लिम्बू र श्याम लामाको संयुक्त निर्देशनमा बनेको भिडियो राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा संगीत रोयल्टी संकलन समाजका अध्यक्ष तथा संगीतकार सुरेश अधिकारीले शुभाम्भ गरेका थिए । कार्यक्रममा गायक तथा संगीतकार वसन्त र मेलिनाले ‘राधा पियारी’ प्रत्यक्ष गाएका थिए ।

भिडियोमा मोडल सुधीर श्रेष्ठ र गरिमा शर्मा फिचर्ड छन् । गोलो प्रोडक्शनको प्रस्तुति रहेको ‘राधा पियारी’ युट्युव च्यानल गोलो प्रोडक्शनबाट दर्शकमाझ आएको छ । उत्सव दाहालको छायांकन रहेको भिडियोमा सन्तोष राजबहाकको कोरियोग्राफी, विकास दाहालको सम्पादन र भीमा लोहारको प्रस्तुति छ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ६ : ३० बजे

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य