बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी सार्वजनिक « Khabarhub

बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी सार्वजनिक


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनिस फुटबल क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेज सार्वजनिक भएका छन्।

उनलाई हजारौँ दर्शकमाझ नोउ क्याम्पमा नयाँ मुख्य प्रशिक्षकको रुपमा बार्सिलोनाले  सोमबार सार्वजनिक गरेको हो ।

४१ वर्षीय जाभी बार्सिलोनासँग सन् २०२४ सम्मका लागि आवद्ध भएका छन् । मैदानमा जाभी क्लबका अध्यक्ष जोआन लापोर्तासँगै देखिएका थिए । जाभीले खेलाडीको रुपमा बार्सिलोनाका लागि १७ वर्ष खेलेका थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ७ : ०१ बजे

कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी – कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको रुद्रबेणी–पूर्तिघाट सडक अवरुद्ध भएको छ

बालेनको प्रस्ताव : नेपाल, भारत र चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गरौँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका चुनौतीसँग जुध्न नेपाल,

पहिरोले बिपी राजमार्ग अवरुद्ध : रोशी खाेलामा बाढी

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी