भारतमा प्रधानसेनापति प्रभुराम शर्माको स्वागत (फोटोफिचर) « Khabarhub

भारतमा प्रधानसेनापति प्रभुराम शर्माको स्वागत (फोटोफिचर)


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाप्रमुख एम एम नरवाणेबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित भारतको सैनिक मुख्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा दुई देशबीचको सैन्य सम्बन्ध सुदृढ बनाउनेबारे कुराकानी भएको बुझिएको छ । भारतीय सेनाका अनुसार प्रतिरक्षा सहयोग सुदृढ बनाउनेबारे दुवै देशका सेनापतिले छलफल गरेका छन् ।

सेनापति शर्माले नरवाणेलाई मायाको चिनो प्रदान गरेका थिए । नरवाणेले पनि शर्मालाई चिनो प्रदान गरे ।

उनलाई साउथ ब्लकमा गार्ड अफ अनर दिइएको छ । भारतीय सेनाका सेनापति नरवाणेले शर्मालाई साउथ ब्लकमा स्वागत गरेका थिए ।

तस्वीर: भारतीय सेनाको ट्वीटबाट

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ५ : ०५ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान