श्रीमती : तपाईं त बिहे भएपछि धेरै बदलिनु भएको छ । मुन्द्रे : मैले पहिले पनि भनेको थिएँ त मलाई बिहे भएका महिलाप्रति कुनै चासो छैन भनेर । साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार ६ : ४३ बजे
प्रतिक्रिया