कांग्रेस सहमहामन्त्री  महतको पुस्तक 'नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ' को विमोचन | Khabarhub Khabarhub

कांग्रेस सहमहामन्त्री  महतको पुस्तक ‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ’ को विमोचन


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतको ‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ’ पुस्तकको बिमोचन गरिएको छ ।

पुस्तकको प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले  लैनचौर बैंक्वेटमा आयोजित एक समारोहमा बिमोचन गरे ।

बिमोचन समारोहमा बोल्दै सहमहामन्त्री महतले बीपी कोईराला प्रधानमन्त्री भएको समयमा नेपालको आर्थिक नितिबारे लेखिएको डिग्रीको शोधपत्रलाई  पुस्तकको रुप दिएको जानकारी दिए ।

तत्कालीन समयमा थेसिस लेख्दा  सन्दर्भ सामग्री जुटाउन समस्या परेको उनले स्मरण गरे । उनले कांग्रेस प्रतिबन्धित बनेको समयमा २०१७ सालमा राज्यले जफत गरेका सन्दर्भ सामग्रीको प्रयोग गरेको बताए छन् ।

 

 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ११ : २५ बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना