भारतीय रक्षा प्रमुख रावतको निधनमा नेपाली सेनाद्वारा दुःख व्यक्त « Khabarhub

भारतीय रक्षा प्रमुख रावतको निधनमा नेपाली सेनाद्वारा दुःख व्यक्त


२३ मंसिर २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय रक्षा प्रमुख विपिन रावतको निधनप्रति नेपाली सेनाले दुःख व्यक्त गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाले आफ्ना मानार्थ महारथी जनरलसमेत रहेका रावतसहित उनकी पत्नी र अन्य ११ जनाको हेलिकप्टर दुर्घटनामा भएको निधनप्रति दुःख व्यक्त गरेको छ ।

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले आफ्नो व्यक्तिगत तथा नेपाली सेनाको सकल दर्जाको तर्फबाट भारतीय सेना र जनरल रावतको परिवारप्रति बुधबार साँझ नै फोन तथा पत्रमार्फत समवेदना व्यक्त गरेको पनि सेनाले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  १ : १५ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ