सभापतिको उम्मेदवार बन्ने बताएका प्रकाशमानले शनिबार अवधारणा सार्वजनिक गर्ने « Khabarhub

सभापतिको उम्मेदवार बन्ने बताएका प्रकाशमानले शनिबार अवधारणा सार्वजनिक गर्ने


२३ मंसिर २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महाधिवेशन उद्घाटन हुने अघिल्लो दिनसम्म कांग्रेस संस्थापनइतर समूहमा साझा उम्मेदवारीबारे सहमति नभएपछि सभापतिका आकांक्षीहरु अगाडि बढेका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफ्नो उम्मेदवारी घोषणा र अवधारण शनिबार सार्वजनिक गर्ने भएका छन् ।

उनले आफ्नो सम्पर्क कार्यालय एलम्बर पार्टी प्यालेसबाट अवधारणा सार्वजनिक गर्ने उनको सचिवालयले जनाएको छ । संस्थापनइतर समूहमा सिंहका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय सदस्य डा शेखर कोइराला सभापतिका आकांक्षी छन् ।

लगातार भएका छलफलमा आकांक्षीले दाबेदारी नछाडेपछि फेरि सभापतिको उम्मेदवार बन्न लागेका सभापति शेरबहादुर देउवालाई चुनौती दिने एक्लो उम्मेदवार बनाउन इतर पक्ष असफल भएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ६ : ३६ बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब