इन्डोनेसियाको विमान दुर्घटनास्थलमा जाँदै उद्धारकर्ता « Khabarhub

इन्डोनेसियाको विमान दुर्घटनास्थलमा जाँदै उद्धारकर्ता


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इन्डोनेसियाको  विमान दुर्घटनास्थलमा उद्धारकर्ताहरू प्रस्थान गरेका छन् ।

६२ जना सवार श्रीविजाया एअरको बोइङ्ग ७३७ विमान शनिबार दुर्घटनामा परेको राजधानी जाकार्ता नजिकको आइल्याण्डतर्फ उद्धाकर्ताहरू प्रस्थान गरेका हुन् ।

जकार्ताबाट पोन्तिएनाकका लागि उडान भरेको बिमानमा ६२ जना सवार थिए ।

राजधानी जकार्ताबाट उडेको चार मिनेटमै राडरको सम्पर्क बाहिर गएको बिमान दुर्घटनाग्रस्त भएको स्थान आसपास १० वटा पानी जहाज पठाइएको छ । साथमा नेभी डाइभर पनि रहेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ८ : १८ बजे

आज वनस्पति दिवस मनाइँदै, हरित अर्थतन्त्रको विकासमा जोड

काठमाडौँ– ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा २७औँ

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ– दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ ।

विराट गोल्ड कप फुटबल : झापा–११ सँग आर्मी स्तब्ध

मोरङ– विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा झापा–११

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

काठमाडौँ– मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल