अण्डरवेयरमा राखेर समोसाको तस्करी ! « Khabarhub

अण्डरवेयरमा राखेर समोसाको तस्करी !


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुन्दै पनि अचम्म लाग्ने अण्डरवेरमा राखेर समोसाको तस्करी !

हुन पनि तपाईले अण्डरवेयरमा सुन, लागूऔषध जस्ता बस्तु लुकाएर तस्करी गरेको कुरा त सुन्नुभएको होला । तर अण्डरवेयरमा समोसा लुकाएको घटना सुन्नुभएको छैन होला ।

सुन्दा अचम्म लाग्छ, तर यो सत्य हो । यो घटना इंग्ल्याण्डको हो । इंग्ल्याण्डको बर्मीघमका एक व्यक्ति जेलबाट पेरोलमा छुटेका थिए ।

फेरि जेलभित्र जाँदा उनी अण्डरवेयरमा समोसा लिएर जान्थे । जब उनीसँग सोधपुछ गरियो तब, सेल पुलिसले राम्रो स्तरको खाना खान नदिने भएकोले यो गरेको बताए ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ५ : १५ बजे

ओखलढुङ्गामा आगलागी ५७ लाख बढीको क्षति

ओखलढुङ्गा– जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै निर्वाचन क्षेत्रमा

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज

यूएईमा घाइते भएकामध्ये छ नेपाली डिस्चार्ज, एकको अवस्था खतरामुक्त

काठमाडौं- यूएईको राजधानी अबु धाबीस्थित नेपाली राजदूतावासले शुक्रबारको घटनामा घाइते