ओस्कार प्रतिष्पर्धाबाट बाहिरियो ‘जल्लीकट्टु’ « Khabarhub

ओस्कार प्रतिष्पर्धाबाट बाहिरियो ‘जल्लीकट्टु’


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–९३ औं संस्करणको ओस्कार अवार्डका लागि भारतबाट प्रतिष्पर्धी रहेको मलयाली फिल्म ‘जल्लीकट्टु’ प्रतिष्पर्धाबाट बाहिरिएको छ । यद्यपि ओस्कारमा अर्को भारतीय लाइभ एक्सन सर्ट फिल्म ‘बिट्टु’ प्रतिष्पर्धी छ ।

यसपटकको ओस्कारका लागि ‘जल्लीकट्टु’ पहिलो प्रतिष्पर्धीको रुपमा मनोनयनमा परेको थिए । यो फिल्म ‘शकुन्तला देवी’, ‘शिकारा’, ‘गुञ्जन सक्सेना’, ‘भोंसले’, ‘गुलाबो सिताबो’, ‘सीरियस मेन’, ‘बुलबुल’, ‘कामयाब’, ‘द पिंक स्काई’जस्ता फिल्मलाई पछि पार्दै ओस्कार मनोनयनमा परेको थियो ।

यसअघि बलिउडका फिल्महरु ‘मदर इण्डिया’, ‘सलाम बम्बे’ र ‘लगान’ विदेशी भाषाको फिल्म विधाको मनोनयनमा परे पनि अवार्ड जित्नबाट बञ्चित भएका थिए ।
–एजेन्सी

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  २ : १० बजे

बालेनप्रति महामन्त्री आचार्यको टिप्पणी : ‘म आफैँ एक्स्ट्रा अर्डिनरी बन्ने कोसिस गर्दैछु’

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री

रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको

संसद्‍मा ध्रुवराज राईले भने- ‘कुरा त्यही हजुर, धन्यवाद’

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले यसअघिका बैठकमा आफूले

निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव

काठमाडौं– संज्ञा निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव गरिएको छ । 

निजामती विधेयक : अनिवार्य अवकाशको उमेर ६० वर्ष प्रस्ताव, तर विधेयक लागू हुँदा भने ५५-३० लागू हुने

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको संघीय निजामती सेवा सम्बन्धी