ओलीप्रति प्रचण्डको कटाक्ष : देख्नुभयो त विरोधसभा कस्तो हुन्छ ? « Khabarhub

ओलीप्रति प्रचण्डको कटाक्ष : देख्नुभयो त विरोधसभा कस्तो हुन्छ ?


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समूहले बुधबार आयोजना गरेको विरोध सभामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध खरो रुपमा प्रस्तुत भए ।

उनले ओलीको कदम असंवैधानिक भएको बताउँदै ‘निरंकुशता’तर्फ गए थप विद्रोह चर्किने चेतावनी दिए ।

उनले आजको प्रदर्शनमा ५ लाख मानिस उतारेको दाबी गर्दै भने ‘केपीजी देख्नुभयो सभा कस्तो हुन्छ ? देख्नुभयो विरोध कस्तो हुन्छ ?’

उनले ओलीको नाटक सबैभन्दा बढी यो तीन वर्षमा आफूले भोगेको बताए ।

उनले ओलीले बिहान माधव नेपाललाई बोलाएर प्रधानमन्त्री बनाउने, बेलुका वामदेवलाई बनाउने भन्ने कुराले उनको नाटकको पर्दाफास भएको समेत आरोप लगाए ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ५ : ५९ बजे

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, तोलाको तीन लाख नाघ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ

हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान

खजुरा– जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन