आँखाको एर्लजी वा चिलाउने समस्याबाट कसरी बच्ने ? « Khabarhub

आँखाको एर्लजी वा चिलाउने समस्याबाट कसरी बच्ने ?


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुन्दा सामान्य लागे पनि आँखा चिलाउने समस्याले गम्भिर असर पार्दछ । यदि समयमा उपचार भएन र सही ज्ञान भएन भने आखाँको समस्या गम्भिर हुन पुग्दछ ।

खासगरी बालबालिका तथा किशोरकिशोरीहरु यो समस्याबाट बढी प्रभावित हुने भएकाले उमेरमै उनीहरु दृस्टीविहीन हुने सम्भावना हुन्छ । यस्तोमा आँखाको एर्लजी हुनबाट बच्न केही उपाय अपनाउन सकिन्छ ।

– एलर्जीको कारक तत्वबाट जोगिनु नै यो समस्याको समाधान हो ।
– आँखालाई बेलाबेला सफा चिसो पानीले धुनु पर्दछ ।
– चर्को घाम लागेको बेला बाहिर जान कम गर्नु पर्दछ ।
– जानु परे पनि कालो छाता ओडेर जानु पर्दछ र गुणस्तरीय कालो चस्मा लगाउनु पर्दछ ।
– यसबाट बच्न फूल फुल्ने मौसममा वातावरणको सम्पर्कबाट टाढै बस्नु पर्दछ ।
– सम्भव भए हावा चलेको बेला घरको झ्यालहरु बन्द राख्नु पर्दछ ।
– पर्फ्युम, कस्मेटिक्स प्रयोग र व्यक्तिगत सामानहरु साझा गर्नु हुदैन ।

यो समस्या हुँदा चिलायो भनेर आँखालाई माड्नु हुदैन । अन्यथा क्षणिक रुपमा राहत महसुस भएपनि यसले समस्यालाई झन् जटील बनाउन सक्छ । आँखाको एलर्जी आफैंले दृष्टिविहीन बनाउँदैन तर उपचारमा लापरवाही र असावधानी भएमा भने दृष्टि गुम्ने खतरा हुन्छ । एजेन्सीको सहयोगमा 

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  १० : ३० बजे

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र

७० लाख घुस प्रकरण : राजश्वका पूर्वमहानिर्देशक अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

इरानसँग सम्भावित युद्धविरामका सर्त अझै अपर्याप्त : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने सम्भावित

विजयले सुरु गरे ‘जिरो डिग्री’को सुटिङ

काठमाडौं – नायक विजय बराल र नायिका सनिशा भट्टराईले फिल्म

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

गाईघाट– बेलका नगरपालिका-२ स्थित बानडाँडामा खेत जोत्न जाँदै गरेको ट्याक्टर