आज शेयर बजार नेप्से ३.४० अंकले गिरावट « Khabarhub

आज शेयर बजार नेप्से ३.४० अंकले गिरावट


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार सामान्य अंकको घटेको छ ।

आज नेप्से ३.४० अंकले घटेर २ हजार ४ सय ५८ दशमलब ४८ विन्दुमा आएर रोकिएको हो ।

आज ४ अर्ब १० करोड ४ लाख बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये ७ वटा समूह बढेका छन् भने अन्य समूह घटेका छन् ।

आज बजार घटेपनि ६ वटा कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । उच्च वृद्धि हुनेमा चन्द्रागिरी हिल्स, घलेम्दी हाइड्रो पावर कम्पनी, नेपाल हाइड्रो डेभलपर, नेपाल इन्फाइन्ट्रक्चर डेभलपमेन्ट बैंक, साल्ट ट्रेडिङ कर्पोरेशन र लिवर्टी इनर्जी कम्पनी छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ५ : ३९ बजे

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप

वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरूमा छिटै डिजिटल रुपमा

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा छानिने

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि सभा संसदीय दलको नेता आगामी वैशाख

मल आपूर्ति सुनिश्चित गर्नुपर्ने माग

काठमाडौं– अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले मल आपूर्ति

बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

दशरथचन्द– बैतडीमा २१ लाख रुपैयाँ बढीका अवैध सामान बरामद गरिएको छ