बच्चालाई हरियो वा पहेँलो दिसा लागेमा यसरी गर्नुहोस् घरेलु उपचार « Khabarhub

बच्चालाई हरियो वा पहेँलो दिसा लागेमा यसरी गर्नुहोस् घरेलु उपचार


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

—नरकचुकलाई पिसेर गाईको दूधसँग पिलाउनाले बच्चाको अपच, हरियो पहेँलो दिसा आउन बन्द हुन्छ । दुध नपिउने बच्चाहरुलाई पानीसँग खुवाउनुपर्दछ ।

—आधा टुक्रा जावित्री र आधा टुक्रा हिङलाई मिलाई पानीसँग खुवाउनाले लाभ मिल्छ ।

—आधा चम्चा कालो जीरा दहीमा मिलाई बच्चालाई खुवाउनाले खराब दिशा आउन बन्द हुन्छ ।

—जाइफललाई दूधसँग पिसे नाइटा वरिपरि लगाउनाले खराब दिशा आउन छाड्छ ।

—यदि बच्चालाई खोकी, पातलो दिसा भइरहेको छ भने जाइफललाई पिसेर गाईको घ्यूसँग खुवाउनाले लाभ मिल्दछ ।

—नाइटोको माथि गाईको पिसाबलाई तताएर उक्त पिसाबले नरम कपडा भिजाई लगाउनाले दिसा राम्रो आउँदछ ।

साभार  : घरेलु आयुर्वेदिक उपचारपुस्तकबाट

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ५ : २५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना