इन्डोनेसियामा ६ म्याग्नीच्यूडको भूकम्प « Khabarhub

इन्डोनेसियामा ६ म्याग्नीच्यूडको भूकम्प


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डोनेसियाकोको जाभा द्वीपमा शनिबार ६ म्याग्नीच्यूडको भूकम्प आएको छ ।

अमेरिकी भौगर्भिक सर्भेले ६ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको हो ।

भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराईमा रहेको थियो । यो स्थान इस्ट जाभाको मालाङ शहर नजिक रहेको छ ।

भूकम्प गएपनि सुनामीको चेतावनी नदिइएको जनाइएको छ । स्थानीय सञ्चारमाध्यम देतिक डट कमका अनुसार लुमाजाङमा भने ढुंगा खसेर लाग्दा एक जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ७ : ०५ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको