‘अमेरिकन आइडल’बाट बाहिरिए दिबेश « Khabarhub

‘अमेरिकन आइडल’बाट बाहिरिए दिबेश


२७ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अघिल्लो संस्करणको ‘अमेरिकन आइडल’मा फस्ट रनर अप बनेका दिबेश पोखरेल अर्थात आर्थर गन यसपटकको ‘अमेरिकन आइडल’को टप ७ बाट बाहिरिएका छन् ।

सोमबार बिहान सार्वजनिक भोटिङले उनी टप ५ मा पुग्न सकेनन् ।

कोभिड महामारीका कारण पर्याप्त स्टेज नपाएको भन्दै आयोजकले उनलाई यो संस्करणमा स्थान दिएको थियो । तर, आइतबार मदर्स डे स्पेसल इपिसोडमा उनले गाएको गीतमा दर्शकले चित्त बुझाउन सकेनन् ।

आर्थरले नेपालमा दुई एल्बम र केही एकल गीत निकालेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ५ : ०० बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।

वर्ष ०८२ : नयाँ निर्देशकको कब्जामा ‘हिट लिस्ट’, स्टारहरूकै फिल्म चौपट

काठमाडौं – जेन–जी आन्दोलन र चुनावका कारण यो वर्षको रिलिज

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

मुगुमा ४ क्याग्निच्युडको भूकम्प

काठमाडौँ– मुगुमा ४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प

इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता भए