प्रहरीलाई घुस दिन खोज्ने बसका सहचालक पक्राउ « Khabarhub

प्रहरीलाई घुस दिन खोज्ने बसका सहचालक पक्राउ


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– कार्य क्षेत्रमा खटिएका प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोजेको आरोपमा पोखराबाट प्रहरीले एक जना बसका सहचालकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा स्याङ्जाको फेदीखोला गाउँपालिका–२ का मुक्तिराम पौडेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार पोखराबा बुटवलका लागि हिडेको लु २ ख २९३ नम्बरको यात्रुबाहक बसका सहचालक पौडेलले पोखरा–१७ छोरेपाटनमा चेकप्वान्टमा डिउटीमा खटिएका प्रहरीलाई घुस दिन खोज्दा पक्राउ गरिएको हो ।

डीएसपी हमालका अनुसार जोर विजोर नमानेको आरोपमा कारवाही गर्न खोज्न सहचालक पौडेलले घुसको अफर गरेका थिए ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ९ : १० बजे

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई