अपच सम्बन्धी रोगको घरेलु उपचार विधि « Khabarhub

अपच सम्बन्धी रोगको घरेलु उपचार विधि


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

पाचन प्रक्रिया अव्यवस्थित हुँदा पेटसम्बन्धी रोगहरुको जन्म हुन्छ । पेट सम्बन्धी रोगहरुमा धेरै प्रकारका रोगहरु पर्दछन् । जस्तै अपच हुनु, कब्जियत हुनु, अमलपित्त आदि ।

घरमै उपलब्ध हुने औषधीहरुबाट हामीले यस्ता रोगहरुलाई भगाउन सकिन्छ । यीनै पेटसम्बन्धी रोगहरुमध्ये अपच सम्बन्धी समस्याको घरमै उपलब्ध हुने निम्नानुसारका औषधी र तरिकाबाट उपचार गर्न सकिन्छ—

१) १ ल्वाङ, अलिकति हर्रो र एक चिम्टी सेतो नुन मिलाई सेवन गर्नाले अपच हुने समस्या दूर हुन्छ ।

२) २ चम्चा प्याजको रस सेवन गर्नाले अपच हुने समस्या कम हुन्छ ।

३) एक चम्चा जीरा र आधा चम्चा सेतो नुन र आधा चम्चा कालो मरिच दहीसँग मिलाई खानाले अपच पूर्ण रुपमा निको हुन्छ ।

४) २ केस्रा लसुन एक ग्राम अदुवा, पुदिना, धनीया, कालो मरिच २/२ ग्रामका दरले एकै ठाउँमा मिलाई पिसेर अचारजस्तो बनाई खानाले पनि अपचको समस्या दुर हुन्छ ।

५) एक चम्चा तोरी र आधा चम्चा मेथीको दाना मही वा दही मिलाई खानाले पेटसम्बन्धी रोग निको हुन जान्छ ।

६) २ चम्चा कुलत्थको पातको रस खानाले पनि अपच समस्या समाधान हुन्छ ।

७) केराको तरकारी वा पकाएको केरा सेवन गर्नाले पनि अपच ठीक हुन्छ ।

८) काँचो मेवाको तरकारी सेवनले पन अपच समस्या समाधान गर्छ ।

साभार : ‘मेरा डाक्टर’ बाट

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  १ : ४५ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स