चुट्किला « Khabarhub

चुट्किला


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुत्ता

प्रेमी : तिम्रो पिताजीसँग विवाहको बारेमा कहिले कुरा गरौँ ?
प्रेमिका : जब उनको खुट्टामा जुत्ता हुँदैन ।

मालिक

प्रेमी : मैले यो कप दौड प्रतियोगितामा जितेको हुँ ।
प्रेमिका : यस दौडमा को को दौडेका थिए ?
प्रेमी : एक म र एक कपको मालिक ।

नर्क जानु

एउटा पियक्कड व्यक्ति दिउँसै झुम्म हुँदै सार्वजनिक बसमा चढ्यो । यताउता हेरेर ऊ खाली सिटमा गएर बस्यो । छेउको सिटमा गेरु वस्त्र लगाएका एक विशिष्ट गुरु बसेका थिए ।

पियक्कडको हालत देखेर ती व्यक्तिले भने— तपाईं जुन बाटो हिँडिरहनुभएको छ त्यो सिँधै नर्कमा जान्छ । किन यस्तो काम गर्नुहुन्छ ?

पियक्कडले चिच्याउँदै भन्यो— ए ड्राइभर, गाडी रोक । मलाई नर्क जानु छैन ।

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  १२ : ०१ बजे

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बालेनलाई दलको नेता बनाउन विधान संशोधन गरिने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल