अनलाइनबाट आकर्षक ड्रेस किनेकी महिलालाई यस्तो कपडा हात लागेपछि… « Khabarhub

अनलाइनबाट आकर्षक ड्रेस किनेकी महिलालाई यस्तो कपडा हात लागेपछि…


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अनलाइनमा बिक्रिमा राखिएको वस्तु देखेकै भरमा धेरैले अनलाइन सपिङ गर्दछन् । यस्तोमा कतिपयले यसलाई खरिद गर्दा भने अनलाइनमा देखाए जस्तो हात पर्दैन र आफूमाथि ठगी भएको थाहा हुन्छ । यस्तै ठगीको शिकार भएकी एक महिला अहिले भाइरल बनेकि छिन् ।

खासमा ति महिलाले अत्यन्त सुन्दर देखिएको एक ड्रेस अनलाइनबाट ३२ दशमलव ३९ डलर किनिन् । करीब ४ हजार नेपाली (३ हजार ८ सय ५४) रुपैयाँमा किनेको उक्त पहिरन अनलाइनमा देखिए जस्तै सुन्दर हुने र आफू तस्बिरमा देखिएको मोडल जस्तै देखिने उनको अनुमान थियो । तर भइदियो उल्टो ।

मिरर डटकममा प्रकाशित समाचार अनुसार अनलाइनमा सुन्दर देखिएको ड्रेस किनेकी ति महिलाले जब यसलाई पहिरीन् त्यो कुनै म्याक्सि जस्तै खुकुलो पहिरन रहेको थाहा पाइन् । त्यतिमात्र होइन सो कपडामा अनलाइनमा देखाएजस्तो कम्मरमा बाध्ने डोरी समेत थिएन भने फिटिङ पनि थिएन ।

यसरी अनलाइन सपिङमा आफु ठगिएपछि उनले यसलाई दुबै तस्बिरको साथ सामाजिक सञ्जालमा पोष्ट गरीन् । उनको यहि पोष्ट सामाजिक सञ्जालका प्रयोगकर्ताहरुबीच भाइरल बन्यो ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ११ : ४८ बजे

इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

काठमाडौँ – इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली

मुग्लिन-नारायणगढ सडक एकतर्फी बन्द

काठमाडौँ- मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा बन्द भएको छ। यो सडकको

सुशीला आफैँले छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने, विज्ञसमेत जुटाएर धमाधम अध्ययन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की सरकारले भदौ २३ र २४ गतेको

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौं– नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक

विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा एकजना पक्राउ

काठमाडौं– प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दाका एक फरार अभियुक्तलाई