दम के हो? कसरी हुन्छ ? लक्षण र बच्ने उपाय के हुन् ? « Khabarhub

दम के हो? कसरी हुन्छ ? लक्षण र बच्ने उपाय के हुन् ?


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दम रोगभन्दा पनि रोगहरूको लक्षण हो । यो रोगमा श्वासनली वा वरिपरिको जोडिएको खण्ड सुन्निन्छ । जसका कारण फोक्सोमा हावा जान कठिनाइ हुन्छ । जतिखेर एलर्जी उत्पन्न गर्ने कारक तत्त्व एलर्जन्स र अप्ठ्यारो उत्पन्न गर्ने तत्त्व इरिटेटस सास नलीको सम्पर्कमा आउँछन्, त्यसपछि सास फेर्न समस्या हुन थाल्नु नै दम हो ।

दम हुनुमा बढ्दो वायु प्रदूषण, धुवा, धुलो, धूम्रपानको नियमित प्रयोग प्रमुख कारण हो । यो रोग विभिन्न उमेर समूहका व्यक्तिहरूमा विभिन्न किसिमका हुने गर्छ । सास फेर्न गाह्रो हुनु, खोकी लाग्नु, घ्यारघ्यार हुनु, छाती दुख्नु, छाती कस्सिएको अनुभव हुनु नै दम हो ।

यी हुन् दमबाट बच्ने उपायहरू :

– धूम्रपान गर्दै नगर्ने

– धूलो, धुवाँबाट सकेसम्म बच्ने

– पर्याप्त मात्रामा पानी पिउने

– चिकित्सकको परामर्शमा तोकिएको औषधी भनेको समयसम्म सेवन गर्ने

– घर बाहिर निस्कन परे अनिवार्य मास्क लगाउने

– दैनिक व्यायाम गर्ने

– तनाव मुक्त हुने

– एलर्जी हुने वस्तुबाट टाढा रहने

– प्रदूषित हावाबाट बच्ने

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ६ : ३० बजे

महाधिवेशनबाट गगन कांग्रेसको स्वीकार्य सभापति बन्ने एमाले महासचिवको विश्वास

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेले गगन थापा नै १५औं

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र

बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको

रवि लामिछाने दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ, सरकार गर्दैन : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

संविधानका त्रुटि सच्याउनुपर्छ, देश बिग्रँदा सबैलाई क्षति हुन्छ : अध्यक्ष लिङ्देन

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्था र संविधानमा रहेका