भारतमा थपिनेभन्दा कोरोनामुक्त हुनेको दैनिक संख्या बराबर « Khabarhub

भारतमा थपिनेभन्दा कोरोनामुक्त हुनेको दैनिक संख्या बराबर


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १२ हजार ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार त्यहाँ १२ हजार ८१६ जना संक्रमणमुत्त भएका छन् ।

आज करिब ५ सय बढी भए पनि प्राय त्यहाँ दैनिक थपिने कोरोना संक्रमितमभन्दा संक्रमणमुक्त हुने करिब बराबर रहेका पाइएको छ ।

गत २४ घण्टामा मात्रै ४८० जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरानाका कुल संक्रमितको संख्या ३ करोड ४३ लाख ८६ हजार ७८६ पुगेको छ । तीमध्ये ३ करोड ३७ लाख ७६ हजार ५३ जना निको भइसकेका छन् भने ४ लाख ६१ हजार ८२७ जनाले ज्यान गुमाएका छन् ।

त्यहाँ सकृय संक्रमितको संख्या एक लाख ४८ हजार ९०६ रहेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ७ : ३० बजे

यूएईमा नेपाली श्रमिकका स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया

काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधावीस्थित नेपाली दूतावासले नेपाली श्रमिकले

अफगानिस्तानमा पहिरो, ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– अफगानिस्तानको पूर्वी क्षेत्र कापिसा प्रान्तमा शुक्रबार राति गएको पहिरोले

छत्तिसेघाटमा मोटरेबल पुल निर्माण

पर्वत– जिल्लाका सडकलाई वर्षभरी नै सञ्चालन गर्नका लागि खोलामा मोटरेबल

ट्रम्पले इरानमाथि दबाब बढाउँदै, अमेरिकी सैन्य उपस्थिति बलियो

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको बढ्दो तनावलाई ध्यानमा राख्दै

गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी

जानकी– थोरै लगानी, स्थानीय स्रोत–साधनको अधिकतम उपयोग र निरन्तर मेहनतबाट