हिमाली जडिबुटी ‘कुट्की’ को महत्व « Khabarhub

हिमाली जडिबुटी ‘कुट्की’ को महत्व


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. पातको किनारा करौटीको धारझैँ काटिएको जस्तो हुने यो बनस्पति समुद्री सतहबाट ४५०० मिटरसम्मको उचाइमा पाइन्छ । यस जराको बोक्रा बाक्लो र चाउरिएर पत्रपत्र परेको हुन्छ । यसको भित्री भाग नरम हुन्छ ।

यसको फूलको रङ्ग फिक्का निलो प्याजी हुन्छ । यसको जरालाई पानीमा पखाल्ने र घाममा सुकाई हावा नपस्ने गरी बोरामा हाली राख्ने र आवश्यक मात्रालाई कुटेर कपडा छान्ने अनि यसको ४/५ ग्राम धुलोमा मह मिलाएर तातो पानी वा दूधसँग बिहान बेलुका दिनको दुईपटक खानाले हृदय जलन, पाचनसम्बन्धी रोग, उदर, शुल, अजीर्ण (पेट ढुस्स हुने) रोग, दिसा गोटा पर्ने, छालाको रोग, विशेषत दाद रोग, श्वाससम्बन्धी सम्पूर्ण समस्या, कृमी (पेटको कीरा), कृष्ठरोगहरु नाश गर्छ । शरीरमा नयाँ ऊर्जा पैदा गर्छ ।

२. सर्प वा विच्छीले टोकेको ठाउँमा लगाउनाले विशेष फाइदा गर्छ ।

३. यसको प्रयोगले दिसा राम्रोसँग खुलेको छैन भने सुत्ने बेलामा २/३ ग्राम कुट्कीको चूर्ण (धुलो) लाई महमा मिलाएर तातोपानीसँग नियमित केही दिनसम्म खानाले दिसा खलास गर्छ ।
साभारः ‘हाम्रो घरको डाक्टर’पुस्तकबाट

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  २ : ४६ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का