छठको रौनक, चिटिक्क पारियो जलाशाय (फोटो फिचर) « Khabarhub

छठको रौनक, चिटिक्क पारियो जलाशाय (फोटो फिचर)


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुधबार छठ पूजाको पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ। मुख्य गरी देशको तराईमा छठ पर्व धुमधामका साथ मनाइन्छ । काठमाडौँमा पनि छठ मनाइन्छ । छठको पूजाका लागि जलाशायहरुलाई सिंगारपटार गरेर सजाइएको छ ।

जनकपुरस्थित जानकी मन्दिरलाई पनि पनि चिटिक्क पारिएको छ । दोस्रो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठको व्रत तोडिन्छ ।

छठ पर्व आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिन भक्तजनले जनकपुरको पोखरी, तलाउमा सजाइएको घाटमा राखिएको छठ पूजाका सामग्री । तस्वीर : अजयकुमार साह/रासस

छठ पर्वका अवसरमा दुलही झै सिङगारिएको जनकपुरधामको गङगा सागर, धनुष सागरलगायतका जलाशय र कुण्ड । तस्वीर : अजयकुमार साह/रासस

छठ पूजाको पूर्व सन्ध्यामा दुलही झै सजाइएको वीरगञ्जको घडीअर्वा पोखरी । तस्वीर : सफल खतिवडा/रासस

छठ पर्वका अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिन महोत्तरीको सदरमुकाम जलेश्वरको बरुण सरोवरमा बुधबार आएका बर्तालु भक्तजन । तस्वीर : सञ्जीतकुमार मण्डल/रासस

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ४ : ४७ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका