छठको रौनक, चिटिक्क पारियो जलाशाय (फोटो फिचर) « Khabarhub

छठको रौनक, चिटिक्क पारियो जलाशाय (फोटो फिचर)


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुधबार छठ पूजाको पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ। मुख्य गरी देशको तराईमा छठ पर्व धुमधामका साथ मनाइन्छ । काठमाडौँमा पनि छठ मनाइन्छ । छठको पूजाका लागि जलाशायहरुलाई सिंगारपटार गरेर सजाइएको छ ।

जनकपुरस्थित जानकी मन्दिरलाई पनि पनि चिटिक्क पारिएको छ । दोस्रो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठको व्रत तोडिन्छ ।

छठ पर्व आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिन भक्तजनले जनकपुरको पोखरी, तलाउमा सजाइएको घाटमा राखिएको छठ पूजाका सामग्री । तस्वीर : अजयकुमार साह/रासस

छठ पर्वका अवसरमा दुलही झै सिङगारिएको जनकपुरधामको गङगा सागर, धनुष सागरलगायतका जलाशय र कुण्ड । तस्वीर : अजयकुमार साह/रासस

छठ पूजाको पूर्व सन्ध्यामा दुलही झै सजाइएको वीरगञ्जको घडीअर्वा पोखरी । तस्वीर : सफल खतिवडा/रासस

छठ पर्वका अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिन महोत्तरीको सदरमुकाम जलेश्वरको बरुण सरोवरमा बुधबार आएका बर्तालु भक्तजन । तस्वीर : सञ्जीतकुमार मण्डल/रासस

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ४ : ४७ बजे

कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी – कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको रुद्रबेणी–पूर्तिघाट सडक अवरुद्ध भएको छ

बालेनको प्रस्ताव : नेपाल, भारत र चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गरौँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका चुनौतीसँग जुध्न नेपाल,

पहिरोले बिपी राजमार्ग अवरुद्ध : रोशी खाेलामा बाढी

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी